TRENDING
होमपेज
हृदयाघातका कारण कुवेतमा एक नेपालीको मृत्यु


दोहा। रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा – १ पिपरा कपिलवस्तुका विशाल कुँवर रहेका छन् । उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ । कुवेतको मामा मावाहेब रेस्टुरेन्ट कार्यरत रहेका उनी पछिल्लो समय त्यो रेस्टुरेन्ट छोडेर गैरकानुनी रूपमा अन्य कुनै एक कम्पनीमा काम गर्दै आइरहेको अवस्थामा उनको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार मृतकको प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भइसकेको जनाएको छ। पोस्टमार्टम रिपोर्टमा हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट दूतावासले प्राप्त गरेको जनाएको छ । कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव स्वदेश पठाइने दूतावासले जनाएको छ । मृतकको परिवारलाई सम्पर्कमा आउन समेत दूतावासले अनुरोध गरेको छ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७