TRENDING
होमपेज
राप्ति हाइड्रोको आईपीओ बाँडफाँड आज


काठमाडौं । राप्ति हाइड्रोपावरको प्रिअलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको शेयर बाँडफाँड आज विहान ९ बजे हुने कार्यतालिका रहेको सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले गत असार २९ गते निष्काशन गरेको उक्त शेयरमा १५ लाख ३८ हजार ६८८ जनाले १७ करोड २६ लाख ६५ हजार कित्ताको लागि आवेदन दिएको छन् । जुन माग भन्दा ७.९३ गुणा बढीको आवेदन हो ।
कम्पनीले कर्मचारीका लागि सर्वसाधारण समुहको शेयर मध्येबाट ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर सर्वसाधारणका लागि आह्वान गरिएको थियो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७