TRENDING
होमपेज
प्रदेश नं १ सभाको बैठक बस्दै


मोरङ। प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
साउन ८, २०७९
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
साउन २, २०७९
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
असार २८, २०७९
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
असार १९, २०७९
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
असार १०, २०७९
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७