TRENDING
होमपेज
आज कति छ डलर साथै अन्य विदेशी मुद्राको भाउ ?


काठमाडौं । आज शनिबार नेपाल राष्ट्र बैंकले विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४८ पैसा तय गरेको छ भने बिक्रीदर १२८ रुपैयाँ ८ पैसा तय गरेको छ । यस्तै, आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १३० रुपैयाँ ३ पैसा रहेको छ ।
डलर पछिल्ला समय दैनिक बढेर नयाँ रेकर्ड बनाउँदै आएको छ ।
अन्य कुन देशको खरिदबिक्री दर कति ?
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७