TRENDING
होमपेज
संसदीय विशेष समितिको समयावधि सात दिन थप


काठमाडौं। संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने निर्णय सर्वसम्मतले स्वीकृत गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम समितिको कार्यविधि थपसम्बन्धी प्रस्तावमा सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । सभामुखको समयावधि थप गर्ने प्रस्ताव बैठकले सहमति जनाएको थियो ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७