TRENDING
होमपेज
बुधबार थप ३९१ जनामा कोरोना पुष्टि


काठमाडौं । नेपालमा बुधबार थप ३९१ जनामा कोरोना भाइरस (कोभिड–१९ )संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३९८१ को नमूनामध्ये ३९१ नमूना रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५६२ नमूनाको पीसीआर र १४१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा कोरोनाबाट कसैको पनि मुत्यु नभएको मन्त्रालयले जनाएको छ । बुधबार थप ४६ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या २२७६ रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७