TRENDING
होमपेज
आईपीएलका फ्रेन्चाइजले किने दक्षिण अफ्रिकी लिगका सबै टिम


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का फ्रेन्चाइज मालिकले दक्षिण अफ्रिकाको नयाँ टी-ट्वान्टी लिगका सबै ६ टिम खरिद गर्ने भएको छ । लिगको पहिलो संस्करण २०२३ को जनवरीमा हुने तालिका रहेको छ । क्रिकइन्फोका अनुसार आईपीएल टिम मुम्बइ इन्डियन्स, चेन्नइ सुपर किंग्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स तथा दिल्ली क्यापिटल्सका एक मालिकले दक्षिण अफ्रीकाको टी-ट्वान्टी लिगमा सहभागी हुने टिमका लागि सफल बोलकबोल गरेको हो । लिग दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले संचालन गर्दैछ भने सुपरस्पोर्टसले प्रशारण अधिकार प्राप्त गरेको छ । चेन्नइले जोहानेसवर्ग, मुम्बइले केप टाउन तथा सनराइजर्सले पोर्ट एलिजावेथ टिम खरिद गरेका छन् । लखनउले डर्वन, राजस्थानले पार्ल तथा दिल्लीले प्रिटोरिया टिम खरिद गरेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७