TRENDING
होमपेज
कांग्रेसले चुनावलक्षित देशव्यापी अभियान चलाउने


काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशव्यापी रुपमा विशेष अभियान चलाउने भएको छ । पार्टीको सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले भदौमा विशेष अभियान चलाउने निर्णय गरेको हो । कांग्रेसको चुनाव लक्षित अभियान आगामी भदौ २ देखि २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । साथै बैठकले आसन्न संघ र प्रदेश सभा चुनावमा सत्तासाझेदार दलहरुसँग गठबन्धन गर्ने पनि निर्णय गरेको छ । अवधि सकिएर गठन हुन नसकेका संघहरुलाई साउनभित्र गठन गर्ने र पुर्णता दिने कांग्रेसले निर्णय समेत गरेको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७