TRENDING

यस्तो छ आजको मुद्रा बिनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा बृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२८.२६ पैसा रहेको छ ।हिजो सोमबार डलरमूल्य १२८.११ पैसा नेपाली थियो । पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८७.६४ पैसा, क्यानेडियन डलर ९८.८४ पैसा, सिंगापुरे डलर ९१.८६ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३३.९९ पैसा, कतारी रियाल ३४.९१ पैसा रहेको छ ।
अन्य मुलुकहरुको विवरण यस्तो छ :

forex nepal.PNGforex nepal.PNG