TRENDING
होमपेज
भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन


एजेन्सी। भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ । उनको ८२ वर्षकाे उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हाे । सिंहको सोमबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी केही समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए । सिंहले धेरै बलिउड गीतहरूमा आफ्नो आवाज दिएका छन्।
उनले ‘नाम गुम जाएगा,’ ‘बीती न बिताई रैना,’ ‘दिल ढूँढता है,’, ‘मौसम’, ‘सत्ते पे सत्ता’, ‘आहिस्ता आहिस्ता’, ‘दूरियाँ’, लगायतका चर्चित गीत गाएका छन् । भूपिन्दर सिंहले सानैबाट बुबाबाट गिटार बजाउन सिकेका थिए । दिल्ली आएपछि उनले अल इन्डिया रेडियोमा गायक र गितारवादकको रूपमा काम गरे । भूपेन्द्र सिंहको जन्म ६ फेब्रुअरी १९४० मा पञ्जाबको अमृतसरमा भएको थियो । उनले सन् १९८० मा बंगाली गायिका मिताली मुखर्जीसँग विवाह गरेका थिए ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७