TRENDING
होमपेज
मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक


काठमाडौं। नेपाल राष्ट्र बैंक यति बेला धमाधम मौद्रिक नितीको तयारीमा जुटेको छ । केहि दिन अघि पोखरामा भएको बैकर्स संघको कार्यक्रममा समेत राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउनको पहिलो सातामै मौद्रिक आउने बताएका थिए । गत विहिबार मात्र प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई बालुवाटार बोलाएर तत्काल मौद्रिक नीति सार्वजनिक गर्न निर्देशन समेत दिएका थिए । प्रधानमन्त्री देउवाको निर्देशन पछि राष्ट्र बैंक यथासक्यो छिटो मौद्रिक निती सार्वजनिक गर्ने तयारीमा जुटेको हो ।
‘पहिले देखि नै हामि साउनको पहिलो सातामै मौद्रिक निती सार्वजनिक गर्ने तयारीमा थियो, अहिले प्रधानमन्त्री ज्यूबाट नै छिटो मौद्रिक निती सार्वजनिक गर्न निर्देशन प्राप्त भएकोले सम्भवत २-३ दिन भित्रमै मौद्रिक निती सार्वजनिक गर्ने तयारीमा जुटेका छौ’ राष्ट्र बैंक श्रोतले भन्यो ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७