TRENDING
होमपेज
‘पोइ पर्यो काले’को सिक्वेल ‘पोइ पर्यो बुढो’ बन्ने


काठमाडौं। २०१९ मा प्रदर्शनमा आएको फिल्म ‘पोइ पर्यो काले’को सिक्वेल निर्माण हुने भएको छ। फिल्मको निर्माण पक्षले कमेडी ड्रामा रहेको उक्त फिल्मको सिक्वेल निर्माणको घोषणा गरेको हो। सिक्वेलको नाम ‘पोइ पर्यो बुढो’ हुने फिल्मका निर्माता किरण नेपालीले जानकारी दिएका छन्।
निर्माता नेपालीका अनुसार फिल्मको निर्माण पक्षले ‘पोइ पर्यो काले’को सिक्वेल ‘पोइ पर्यो बुढो’लाई विकास बोर्डमा दर्ता गराइसकेको छ। फिल्मको सिक्वेल निर्माणमा पक्कापक्की भए पनि कुन भूमिकामा को देखिने भन्ने विषयमा भने हालसम्म कुनै निर्णय नभएको बताइएको छ। ‘पोइ पर्यो काले’मा देखिएका कुन कलाकार सिक्वेलमा देखिन्छन् भन्नेमा निर्णय नभएको बताइए पनि अभिनेता सौगात मल्ल फिल्ममा देखिने पक्का पक्की जस्तै भएको छ। सिक्वेलमा मल्लसँगै पुजा शर्मा पनि दोहोरिने निर्माण पक्षले जनाएको छ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७