

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा र बिक्रीमा १२७ रुपैयाँ ११ पैसा, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपयाँ ६९ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ ४९ पैसा र बिक्रीमा ९० रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ९० पैसा र १८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७० पैसा र बिक्रीमा ३३ रुपैयाँ ८६ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६० पैसा रहेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७