TRENDING
होमपेज
एकीकृत समाजवादीका मन्त्रीहरु कार्यालय सातामा एक पटक पुग्नैपर्ने


काठमाडौं। नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु सातामा कम्तिमा एक पटक पुग्नै पर्ने नियम बनाइएको छ । समाजवादी पार्टीले मन्त्रीहरु कार्यालय पुग्नैपर्नेगरी नियम बनाएको छ । जसअनुसार पार्टी उपमहासचिव गंगालाल तुलाधरले मन्त्रीहरुलाई भेट्ने भनेर समयतालिका तय गरेका छन् । जसअनुसार पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार कार्यालय जानुपर्नेछ । त्यहाँ नेता कार्यकर्तासँग मन्त्रीले भेटघाटका लागि २ देखि ३ बजेसम्मको समय छुट्याइएको छ । सोमबार स्वास्थ्यमन्त्री भवानी खापुङ, मंगलबार श्रममन्त्री शेरबहादुर कुवँर, बुधबारसहरी विकासमन्त्री मटमणि चौधरी र बिहीबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी कार्यालय जानुपर्नेछ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७