TRENDING
होमपेज
नेपाली क्रिकेटर रितले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर रित गौतमले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्ने भएका छन् । रितले ‘बेवाइड प्रिमियर क्रिकेट प्रतियोगिता’ खेल्न लागेका हुन् । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार उनले गिजर सिटी क्रिकेट क्लबले अनुबन्ध गरेको हो ।
एक सिजनको खेल ६ महिनासम्म हुने भएकाले उनलाई गिजर सिटीले ६ महिनाका लागि टिममा अनुबन्ध गरेको हो । नेपाली राष्ट्रिय यु–१९ टिमको कप्तान बनिसकेका रित हाल अभ्यासका लागि दिल्लीमा छन् । बागमती प्रदेशबाट घरेलु क्रिकेट खेलिरहेका रित पछिल्लो दुई सिजन एपीएफ क्लबबाट खेलिरहेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७