TRENDING
होमपेज
लगानीकर्ताका समस्या मौद्रिक नीतिमार्फत् सम्बोधन हुनुपर्छ : शेखर गोल्छा


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीकर्ताका समस्या मौद्रिक नीतिमार्फत् सम्बोधन हुनुपर्ने बताएका छन् । महासंघले आज आयोजना गरेको माैद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले सेयर बजार संलग्न ५० लाख भन्दा बढी डिम्याट हाेल्डरहरूकाे समस्या मौद्रिक नीतिमार्फत् सम्बोधन हुनुपर्ने बताएका हुन् ।
यस्तै उनले बाह्य कर्जा लिन कन्ट्री रेटीङ एकदमै आवश्यक रहेकाे बताए । यसाे भएमा निजी क्षेत्रले पनि बैंकबाट कर्जा लिन पाउने भन्दै उनले देशकाे लागि याे एकदमै जरूरी रहेकाे बताए । साेही कार्यक्रममा बाेल्दै उनले भने, “आयातमा शतप्रतिशत मार्जिनकाे कुरा छ । यसले बजारमा Inflation मात्रै लिएर आएकाे छ । यसमा पुनर्विचार हुनुपर्छ । यसले महङ्गी बढेकाे छ ।”
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७