TRENDING
होमपेज
दक्षिण अफ्रिकाको एक बारमा गोली चल्दा १४ जनाको मृत्यु


एजेन्सी। दक्षिण अफ्रिकाको सोवेटो टाउनसीपको एक बारमा गोली चल्दा १४ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार उक्त घटना आइतबार रातिको हो। प्रहरी घटनास्थलमा पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो। घाइते ११ जनालाई अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा घाइतेमध्ये थप दुई जनाको पनि मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटना भएको स्थान दक्षिण अफ्रिकाको राजधानी जोहान्सवर्गदेखि दक्षिण–पूर्वमा छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७