TRENDING
होमपेज
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेकाे घरमा आगजनी


काठमाडौं। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा प्रदर्शनीकारीले आगो लगाएका छन् । उनको निजी निवासमा गएराति आगो लगाइएका हो । उनको निजी निवास कोलम्बो ७ इलाकामा छ । यो सहरको सबैभन्दा हाइप्रोफाइल इलाकामध्ये एक हो । शुक्रबार साँझसम्म विक्रमसिंघे, उनकी पत्नी र सन्तान त्यहीँ रहेको बताइएको छ । राति भने उनको परिवार र कर्मचारी एक सुरक्षित ठाउँमा सारिएको थियो। घर पूरै जलेर खरानी भएको छ। प्रदर्शनकारीले घरमा रहेका सवारी साधन पनि जलाइदिएका छन् ।
प्रहरी र सैनिक तैनाथ भएपनि उनीहरू भीड रोक्न असफल रहे। शनिबार दिउँसो राष्ट्रपतिको घर तोडफोड गरिएको थियो।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७