TRENDING
होमपेज
शुक्रवार थप ९८ जनामा कोरोना पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार १ सय ५४ वटा नमुना परीक्षण गर्दा पिसिआर विधिबाट ८३ र एन्टिजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६४ पुगेको छ। मन्त्रालयका अनुसार आज संक्रमणमुक्त हुने २७ जना छन्। आज ६२ हजार ९७१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयको भनाइ छ। कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप २७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय २५ जना निको भएका छन्।
हाल नेपालमा ५ सय ६४ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७