TRENDING
होमपेज
सरला यादव प्रतिनिधिसभामा एकीकृत समाजवादीकी प्रमुख सचेतक


काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा नियुक्त गरेको छ ।शुक्रबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१ औँ बैठक यादवलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन्। यसअघि २०७८ मंसिरमा समाजवादीले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको थियो। तर श्रेष्ठ गत जेठ २२ को सचिवालय निर्णयअनुसार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेसँगै सचेतकको भूमिका यादवले पाएकी हुन्।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७