TRENDING
होमपेज
घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जोको निधन


एजेन्सी । गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । चुनावी अभियानअन्तर्गत आज बिहान भएको कार्यक्रममा सम्बोधन गर्दैगर्दा उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका आबेलाई अस्पताल र्पुयाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोली हान्ने व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ । उनले आबेलाई पछाडिबाट दुई गोली हानेका थिए ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७