TRENDING
होमपेज
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार


जापान। जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। जापान टाइम्सका अनुसार शुक्रवार नारा शहरको सडकमा सम्बोधन गर्दैगर्दा आबेलाई पछाडिबाट एक व्यक्तिले गोली प्रहार गरेका थिए।प्रहरीले आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। घटनास्थलमा आबेको शरीरबाट रगत धेरै बगेको देखिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनलाई नारा शहरकै एक अस्पताल लगिएको छ। सन् २०२० को अगस्तमा जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट बाहिरिने घोषणा गरेका थिए। आफ्नो स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पद त्यागको घोषणा गरेका थिए।
UPDATE: Former Prime Minister Shinzo Abe was attacked by a man from behind while he was making a stump speech on a street in Nara on Friday. https://t.co/ObxUDpSxOs
— The Japan Times (@japantimes) July 8, 2022
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७