TRENDING
होमपेज
लंका प्रिमियर लिगः सन्दीप डम्बुलाबाट खेल्ने, अन्य विदेशी खेलाडी को-को परे ?


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) मा डम्बुला जायन्ट्सबाट खेल्ने भएका छन् । मंगलबार भएको ड्राफ्टबाट लेगस्पिनर लामिछाने ४० हजार डलरमा डम्बुलामा अनुबन्धित भए । सन्दीप विदेशी कोटाको डायमण्ड क्याटेगोरीमा रहेका थिए । डम्बुलामा लामिछानेसहित अन्य ५ विदेशी खेलाडी समेत अनुबन्धित भएका छन् । जसमा अष्ट्रेलियाका डी’आर्सी सर्ट र बेन कटिङ, न्युजिल्याण्डका टिम सिफर्ट, पाकिस्तानका हैदर अली तथा वेस्ट इन्डिजका शेल्डन कट्रेल रहेका छन् । श्रीलंकाको टी-ट्वान्टी र एकदिवसीय टिम कप्तान डासुन शनका डम्बुलाको कप्तान रहेका छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७