TRENDING
होमपेज
सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्दै


काठमाडौं । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दैछ । तीन बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक नियमित कार्यक्रमअनुसार नै बस्न लागिएको बताइएको छ । अर्थमन्त्री जर्नादन शर्माले बजेट निर्माण गर्दा बिचौलिया प्रयोग गरेको भन्दै प्रतिपक्षी दल र शर्मालाई हटाउन चौतर्फी दबाब आइरहेको छ । यहिँ अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक डाकेको छन् । मन्त्रिपरिषद्को बैठकपछि गठबन्धनका शीर्ष नेताहरुबीच भेटघाटको कार्यक्रम रहेको छ ।
राजनीतिबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७