TRENDING
होमपेज
पुर्वमिस नेपाल सदीक्षा आज विवाह बन्धनमा बाधिदै


काठमाडौं । पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ आज विवाह बन्धनमा बाधिदै छिन् । २०१० की मिस नेपाल श्रेष्ठले मंगलबार साँझ प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् । बिहे अघि नै उनीहरुले गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन पार्टी आयोजना गरेका छन् । उनीहरुले नेवारी परम्पराअनुसार विवाह गर्न लागेका हुन् ।
बेलुका दुलाहा पक्षले जन्ती लिएर सदीक्षालाई लिन आउने चलन छ । पार्टीमा साथीभाई, आफन्त, सहकर्मी सबैलाई निम्तो दिइएको छ । तर, बिहेमा भने आफन्त र निकट व्यक्तिलाई मात्र बोलाइने बताइएको छ। सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७