TRENDING
होमपेज
मंगलबार सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन मंगलबार तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७