TRENDING
होमपेज
नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै


काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि नेपालले ओन्टारियोसँग अभ्यास खेल खेलिरहेको छ ।
नेपाल र क्यानडाको राष्ट्रिय टोलीबिच भोलि र पर्सि एकदिवसीय खेल हुनेछ । त्यसपछि नेपाले स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखला हुनेछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७