TRENDING
होमपेज
तामाङ चलचित्र संघको अध्यक्षमा आशमान तामाङ


काठमाडौं। तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिवेशन हालै राजधानीमा सम्पन्न भएको छ। अधिवेशनबाट आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। अधिवेशनबाट अध्यक्ष वरिष्ठ उपाध्यक्षमा ध्रुव सिंह तामाङ, उपाध्यक्षमा अनिता नेगी तामाङ र राजकुमार मोक्तान, महासचिवमा दावा फिन्जो तामाङ, सचिवमा करण तामाङ, सह सचिवमा हिरोज लोप्चन तामाङ, कोषाध्यक्षमा सुस्मिता घलान, सह-कोषाअध्यक्षमा राखिन्द्रकुमार तामाङ तथा सदस्यमा कुमारी माया घलान, रिजन लामा, आइसिङ तामाङ, गंगा योञ्जन, बिना तामङ, अमर पाख्रिन तामाङ, श्याम माया तामाङ, रोशन तामाङ, सन्देश तामाङ, शान्ति कुमारी डिम्डुङ, मिङमार योञ्जन निर्वाचित भएका छन्।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७