TRENDING
होमपेज
नेपाल बैंकको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त


काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएका छन् । बिहिबार एक सूचना जारी गर्दै नेपाल बैंकको सञ्चालकमा गंगा प्रसाद ज्ञवाली नियुक्त भएको जानकारी दिईएको हो ।यसअघि बैंकको सञ्चालक समितिको बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका सुमन राज अर्यालले राजिनामा दिएका थिए । अर्यालको राजिनामा पछि नेपाल सरकार, अर्थ मन्त्रालयले गंगा प्रसाद ज्ञवालीलाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ— यस बैंकको सञ्चालक समितिको नेपाल सरकारको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा गंगाप्रसाद ज्ञावाली नियुक्त भई आउनुभएको र उहाँले असार १५ गते सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको जानकारीका लागि अनुरोध छ ।
यो सुचना हेर्नुहोस
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७