TRENDING
होमपेज
बलिउड फिल्म ’ एक भिलेन रिटर्न’ को पोष्टर सार्वजनिक


काठमाडौं। बलिउड फिल्म ‘एक भिलेन रिटर्न’ को पोष्टर सार्वजनिक भएको छ । सन् २०१४ मा आएको भिलेन फिल्मको सिक्वेल ‘भिलेन २’ मा दिशा पटानी, अर्जुन कपुुर, जोन अब्राहम र तारा सुतारिया मुख्य भुमिकामा छन् ।
यो फिल्म यहि वर्षको जुलाई २९ मा रिलिज हुने जानकारी कलाकारहरुले आफ्नो सोसल मिडिया मार्फत दिएका छन् । सन् २०१४ मा आएको ‘एक भिलेन’मा श्रद्धा कपुर, सिद्धार्थ मल्होत्रा र रितेश देशमुख मुख्य भुमिकामा थिए । पहिलो फिल्मले ३५ करोडको बजेटमा १ सय ७० करोड ब्यापार गरेको थियो ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७