TRENDING
होमपेज
रुपन्देही र मकवानपुरको सीडीयोको हेरफेर, कसको सरुवा कहाँ ?


काठमाडौं । गृह मन्त्रालयले रुपन्देही र मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सीडीयो) को हेरफेर गरेको छ । गृहमन्त्री बालकृष्ण खाडले बुधबार रुपन्देही र मकवानपुर जिल्लाको सीडीयोको सरुवा गरेको हो । गृह मन्त्रालयले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनाएको छ । त्यस्तै, गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको सरुवा भएपछि गृहले तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको हो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७