TRENDING
होमपेज
आफ्ना नजिकका साथीलाई बोलाएर नीताले दिईन ब्याचलर पार्टी


काठमाडौं । नायिका नीता ढुंगानाले असार २४ गते बिहे गर्ने भएकी छिन्। ज्योतिष हरिहर अधिकारी र नीताले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्। याक एण्ड यति होटलमा असार २४ गते लगनगाँठो कस्दै छन्। आफ्ना नजिकका साथीलाई बोलाएर नीताले बुधबार ब्याचलर पार्टी मनाएकी छिन्। ब्याचलर पार्टी मनाएकी नीता केकी अधिकारी र वर्षा शिवाकोटीको विवाह शैलीबाट प्रभावित भएको देखिन्छ।
नीताले पनि आफ्नो बिहेमा मिडिया प्रवेशमा रोक लगाउने तयारी गरेकी छिन्। असार २५/२६ गते याक एण्ड यति होटलमा नै दिने बिहेको पार्टीमा भने फिल्मकर्मी र मिडियाकर्मीलाई पनि निम्ता दिने उनको तयारी छ। बिहे लगत्तै नीता र हरिहर फिल्म छायांकनमा निस्कने तयारीमा छन्।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७