TRENDING
होमपेज
नेपालमा थप ४४ जनामा कोरोना पुष्टि


काठमाडौं । नेपालमा आज थप ४४ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७ सय ९८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३८ र एन्टीजेनबाट ६ गरी उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १७ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन, भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको छ । मन्त्रालयको अनुसार देशभर २ सय २९ जना सक्रिय संक्रमितको संख्या रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १ लाख ३६ हजार ९९६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्यबाट थप समाचार
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
बैशाख १०, २०८२
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
चैत्र १३, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७