TRENDING
होमपेज
गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक


काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘फुटेको छु सिसा जस्तै’ बोलको गीत सार्वजनिक भएको हो ।रामकृष्णको स्वर रहेको गीतमा शतीस चापागाईंको शब्दरचना छ । राजनराज शिवाकोटीले संगीत भरेको गीतले वियोगको कथा भन्छ । प्रेम वियोगमा एक्लो भएको प्रेमीको छटपटी गीतका शब्दमा उल्लेख छ
डीजे राजु सिंहले निर्देशन गरेको भिडियोमा गायक स्वयं फिचर्ड छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७