TRENDING
होमपेज
नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम, को-को छन् (सूचीसहित)


काठमाडौं । वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणाको तयारी गरेका छन । मंगलबार (आज) दिउँसो ३ बजे रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेका हुन । उनले पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) रहेको उनी निकट स्रोतले बतायो । उक्त पार्टीको अध्यक्ष गौतम आफै हुनेछन । त्यस्तै सचिवमा डिबी कार्की रहने छन ।
अन्य पदाधिकारी नरहने र ६९ सदस्यीय केन्द्रीय कमिटी घोषणा हुने प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । तत्कालिन नेकपा विभाजन भएपछि नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको संयोजक भएर कम्युनिस्ट एकता गर्ने गौतमले बताउँदै आएका थिए । गौतमले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेर घोषणापत्र सार्वजनिक गरेका थिए ।
हेर्नुहोस सूची
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७