TRENDING
होमपेज
मन्त्रालयको गति चार सयको स्पिडमा : मन्त्री चौधरी


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै एकीकृत समाजवादीबाट मन्त्री बन्नु भएका सहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार पुग्नु भएको छ । मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री चौधरीले अबको यात्रा तीब्र गतिमा हुने प्रतिक्रिया दिनु भएको हो । उहाँले, ‘अब मेरो यात्रा स्पोर्टस् बाइकको जस्तो हुने भन्दै आफ्नो गति थ्री हन्ड्रेड, फोर हन्ड्रेड स्पिडमा हुने बताउनु भयो ।’
आफू छोटो समयको लागि धेरै काम गर्न आएको र पदको दुरुपयोग नगरी क्षमताअनुसार काम गर्ने उहाँको प्रतिबद्धता थियो । सुस्त गतिमा काम गर्ने आफ्नो स्वभाव नभएको बताउँदै मन्त्री चौधरीले छोटो समयमा धेरै काम गरेर देखाउनु पर्ने जिम्मेवारी आफूमा रहेको जानकारी दिनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७