TRENDING
होमपेज
कारोना अपडेट: थप ४१ ज्नामा कोरोना पुष्टि, काठमाडौँमा सबैभन्दा बढी सङ्क्रमित


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ ज्नामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार ३ हजार ३५८ जनामा गरिएको परीक्षणमा पीसीआर विधिबाट ३६ र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा बढी सङ्क्रमित काठमाडौँमा रहेका छन् । काठमाडौंमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ३ जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । पछिल्ला केही दिनमा कोरोना सङ्क्रमित बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर २ सय ८ पुगेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७