TRENDING
होमपेज
आमाबुवा बन्दै आलिया र रनवीर


एजेन्सी । आलिया भट्ट र रनवीर कपुर आमाबुवा बन्न लागेका छन् । अभिनेत्री आलिया भट्टले यो खुसीको खबर फ्यानलाई सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनले इन्स्टाग्राममा दुई तस्बिर सेयर गर्दै उक्त जानकारी दिएकी हुन् । पहिलो तस्बिरमा अस्पतालको बेडमा रनवीर कपूर उनीसँगै बसिरहेका छन् र अगाडिको कम्प्युटर स्क्रिनले उनको सोनोग्राफीमा बच्चाको झलक देखाउँछ, जसलाई आलियाले रातो मुटुको तस्बिरले ढाकेकी छिन्। दोस्रो तस्विरमा आलिया भट्टले सिंहको परिवारको तस्विर शेयर गरेकी छिन् ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७