TRENDING
होमपेज
गत साताको तुलनामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं। साताको अन्तिम दिन आज शनिबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साता सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।अघिल्लो साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ६०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ । अहिले पनि सोहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । यस्तै चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७