TRENDING
होमपेज
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै


काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री फेरबदलको विषयलाई लिएर केन्द्रीय कमिटी बैठक बस्दैछ । पार्टी भित्र मतभेद बढी रहदा पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे तय भएको छ ।
बैठकमा पार्टीका १० सांसदहरुले पछिल्लो समय नेतृत्वले लिएका विभिन्न निर्णयहरु सही नभएको भन्दै गरेको विद्रोहका बारेमा छलफल हुनेछ । त्यस्तै स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्य योजनालगायतका विषयमा पनि छलफल गरिने बताइएको छ ।
नेकपा एमालेबाट विद्रोह गरेर पार्टी गठन भएको १० महिना नपुग्दै पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा मतभेद चर्किँदै गएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७