TRENDING
होमपेज
भारतको केरल राज्यमा कांग्रेस नेता राहुल गान्धीको कार्यालयमा आक्रमण


काठमाडौं । भारतको केरल राज्यस्थित कांग्रेस पार्टीका नेता राहुल गान्धीको कार्यालयमा आक्रमण भएको छ। आन्ध्र प्रदेश युथ कांग्रेसले आक्रमणको लागि केरलको वामपन्थी सरकार र एसएफआईका कार्यकर्ता जिम्मेवार रहेको आरोप लगाएको छ। साथै केरल सरकारले गुण्डागर्दीलाई बढावा दिइरहेको बताएको छ।
राहुल गान्धी केरलको वायनाड सिटका सांसद हुन्। केरलका मुख्यमन्त्री पिनाराई विजयनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो आक्रमणको निन्दा गरेका छन्। उनले सबैलाई आफ्नो कुरा राख्ने र लोकतान्त्रिक तरिकाबाट विरोध गर्ने अधिकार भए पनि यस किसिमको आक्रमण गलत भएको बताएका छन्। उनले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन्।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
बैशाख ३१, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७