TRENDING
होमपेज
१९ बुँदे सहमतिपछि कोइरालाले तोडे अनसन


काठमाडौं । अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन बसेको १० औं दिनमा अनसन तोडेका छन् । गत असार १ गते देखि पूँजीबजार सुधार र विस्तारका लागि नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर अनसन बसेका उनले १० औँ दिनमा शुक्रबार अनसन तोडेका हुन् ।
विभिन्न १९ बुँदे सहमतिपछि उनलाई बोर्डका अध्यक्ष रमेशकुमार हमालले आज जुस पिलाएर अनसन तोडाएका हुन् । कोइलाला यसअघि पनि दुईपटक अनसन बसिसकेका छन् ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७