TRENDING
होमपेज
एसीसी महिला टी २० : नेपाललाई ८२ रनको लक्ष्य, उत्कृष्ट प्रदर्शन गरेकी अस्मिनाले लिइन ५ विकेट


काठमाडौं । मलेसियाको क्वललम्पुरस्थित किनरारा एकेडेमीमा जारी एसीसी महिला टी २० च्याम्पियनसिप अन्तर्गत जारी सेमिफाइनल खेलमा यूएईले नेपाललाई ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङमा उत्रिएको यूएई १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो । यूएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाउँदा इशा रोहितले १५, कप्तान छाया मुगलले १४, खुशी शर्माले १२ रन बनाइन् ।
बलिङतर्फ नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिँदा इन्दु वर्माले ३ तथा सीता मगरले २ विकेट लिइन । आजको खेलमा जित निकालेको खण्डमा नेपाल एसिया कपमा प्रवेश गर्नेछ। नेपाल केही बेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७