TRENDING
होमपेज
गुरुङ संस्कृतिमा आधारित फिल्म “नैनाको” को गीत सार्वजनिक(भिडिओ)


काठमाडौं । गुरुङ संस्कृतिमा आधारित रहेर नेपाली भाषामा निर्माण गरिएको फिल्म “नैनाको” गीत सार्वजनिक भएको छ । फिल्ममा समावेशी ‘यो मुटु मेरो भन्नु मात्रै हो’ बोलको गीत सार्वजनिक गरिएको हो । दुर्गा परियार र विजय लामाको स्वर रहेको गीतमा अनन्द गुरुङ र लक्ष्मी गुरुङ फिचर्ड छन्। जितेन्द्र क्षेत्रीको शब्द रहेको गीतमा पवन रानाले संगीत दिएका हुन् ।
दिप गुरुङले निर्देशन गरेको फिल्ममा अनन्द गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु लगायत कलाकारको अभिनय छ। फिल्मको कथा जनक गुरुङले तयार पारेका हुन् । विजय लामाले छायांकन गरेको फिल्मलाई मेकबहादुर थापाले सम्पादन गरेका छन्। यो फिल्म भदौ १८ गतेदेखि प्रदर्शन हुँदैछ ।
हेर्नुहोस भिडियो
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७