TRENDING
होमपेज
बुधबार सुनचाँदीको मूल्यमा गिरावट


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको थियो भने आज ९७ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, यसअघि प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज घटेर ९६ हजार ८०० रुपैयाँमा झरेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार २६५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार २५५ रुपैयाँमा झरेको हो ।
अर्थ बाणिज्यबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बैशाख ३१, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७