TRENDING
होमपेज
१२६ जना यात्रु बोकेको विमानमा अवतरणको क्रममा आगलागी


काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा रेड एयरको विमानमा आगलागी भएको छ । मंगलबार १२६ जना यात्रु बोकेको विमानमा अवतरणको क्रममा आगलागी भएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिलेसम्म आगलागीको कारण भने खुलेको छैन ।
आगलागीको क्रममा घाइते भएका तीन जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । मियामी विमानस्थल विभागका अनुसार अग्नि नियन्त्रण टोलीले आगलागीलाई नियन्त्रण लिएको थियो । अहिले यस विषयमा थप अनुसन्धान भइरहेको फेडेरल एभिएसन अथोरिटीले बताएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७