TRENDING
होमपेज
हेर्नुहोस, आज बुधबारको मुद्रा बिनिमयदर, कुन मुलुकको कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबार असार ८ गते का लागि अमेरिकी डलरको मूल्य १२४. ६२ पैसा तोकेको छ । यस्तै, खरिददर भने १२५.२२ पैसा तोकेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को खरिददर ८६.५५ पैसा विक्रीदर ८६.९७ पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.१७ पैसा र विक्रीदर ९.२१ पैसा रहेको छ । चाइनिज युआन १८.६० पैसा खरिददर रहेको छ भने विक्रीदर १८.६९ पैसा रहेको छ ।
यस्तैगरी साउदी रियाल १ को ३३.२१ पैसा खरिददर रहेको छ भने, विक्रीदर ३३.३७ पैसा रहेको राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।
अन्य मुलुकहरुको मुद्रा बिनिमयदर कुन कति हेर्नुस बिबरणमाः
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
प्रतिनिधि सभाको बैठक स्थगित
असार ३, २०८२
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
असार ३, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७