TRENDING
होमपेज
लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह ‘घण्टी’


काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । मंगलबार (आज) राष्ट्रिय सभाहलमा आयोजित एक कार्यक्रमका बिच लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । साथै आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी समेत प्रस्ताव गरेका छन् । चुनाव चिन्ह घण्टीलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह समेत गरेका छन् ।स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नुपर्ने भएकाले दल गठन गरेको उनले बताए ।
उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताएका छन्।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७