TRENDING
होमपेज
नेपाल वायु सेवा निगमका अध्यक्ष अधिकारी निलम्बनमा


काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेका छन् । सोमबार (हिजो)बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गरी जाँचबुझको कार्य अगाडि बढाउने निर्णय गरेको मंगलवार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
निगमका अध्यक्ष अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेबीच विवाद भएको थियो । विवादका क्रममा मन्त्री आलेले उनीमाथि हातपात तथा अभद्र व्यवहार नै गरेको समाचार प्रकाशित भएसँगै सरकारले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७