TRENDING
होमपेज
ललितपुरको लाकुरी भञ्ज्याङमा टिपर दुर्घटना , एक जनाको मृत्यु


काठमाडौं । ललितपुरको लाकुरी भञ्ज्याङस्थित नारायणडाँडामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका चालक काभ्रेपलाञ्चोकको मण्डन देउपुर घर भएका अन्दाजी ३३ वर्षीय कपिल तामाङको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।
गए राति करिब सवा ११ बजे तामाङले चलाएको बा.४ख ७३३६ नम्बरको टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७